आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नयाँ बजेट जेठ १५ गते बेलुकी ४ बजे सार्वजनिक हुने

AuthorAP Khabar२०७६ जेष्ठ १३, सोमबार (४ साल अघि) ३०७ पाठक संख्या

जेठ १३

आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने भएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले यस्तो जानकारी गराएका हुन् । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट १५ गते पेश गर्ने सभामुख महराले जानकारी गराएका हुन् । त्यस्तै, सोही दिन बेलुकी ६ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस