आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मकवानपुरको दुई स्थानमा अज्ञात समूहद्वारा दुई एनसेलको टावरमा आगजनी

AuthorAP Khabar२०७६ श्रावण १६, बिहिबार (४ साल अघि) ३६४ पाठक संख्या

मकवानपुर, १६ साउन । मकवानपुरको दुई स्थानमा अज्ञात समूहद्वारा दुई एनसेलको टावरमा आगजनी भएको छ ।

गएराति थाहा नगरपालिका वडा नम्बर ३ शिखरकोटमा रहेको टावर र इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी खत्रीडाँडामा रहेको टावरमा आगजनी भएको मकवानपुर प्रहरीले जनाएको छ ।

आगजनीबाट सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस