आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भक्तपुरमा १२ वर्षका एक किशोरिले गरिन झुन्दिएर आत्महत्या

AuthorAP Khabar२०७६ श्रावण १६, बिहिबार (४ साल अघि) ३६५ पाठक संख्या

भक्तपुर १६ साउन । भक्तपुरमा १२ वर्षका एक किशोरले आत्महत्या गरेका छन् । सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका १२ वर्षका छोरा सन्देश खतिवडाले बुधबार साँझ आत्महत्या गरेका हुन् ।

सन्देशले आफ्नै घरको दोश्रो तल्लामा काठको दलिनमा स्कुलको टाईको घाँटीमा पासो लगाई झुण्डिर आत्महत्या गरेका हुन् ।

मृतकको शव पोष्टमार्टम पछि आफन्तलाई बुझानुका साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस