आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर

AuthorAP Khabar२०७६ आश्विन १२, आईतबार (४ साल अघि) ३५३ पाठक संख्या

असोज , १२ : नेपाल राष्ट्र बैंकले आइतबार (असोज १२) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ६० पैसा र बिक्रीदर ११३ रुपैयाँ २० पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ १२ पैसा र बिक्रीदर १२३ रुपैयाँ ७७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १३८रुपैयाँ ४९ पैसा र बिक्रीदर १३९ रुपैयाँ २३ पैसा रहेको छ ।

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा र बिक्रीदर २७ रुपैयाँ ०३ पैसा रहेको छ।यता, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा रहेको छ ।र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा रहेको छ ।
रातोपाटि ;

प्रतिक्रिया दिनुहोस