बाराको पथलैया विरगंज सडक खण्डको सिमरामा भारतीय नम्बर प्लेटको ग्यासको बुलेट लिकेज भएको छ । सिमरा स्थित शुभारम्भ कलेज र सुर्य टोबाको उधोग अगाडि बुलेट लिकेे भएको हो ।
भारतको रक्सौलबाट ग्यास लिएर नेपाल तर्फ आउदै गरेको बुलेट अचानक लिक भएको हो ।
बुलेटबाट ग्यास लिक भएको खबर जानकारी आए लगतै प्रवाधिक ल्याएर नियन्त्रण गर्ने प्रयास जारी रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरिले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस