आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लकडाउनका कारण यौन रोग कम हुने, यस्तो छ कारण

AuthorAP Khabar२०७७ बैशाख २७, शनिबार (३ साल अघि) ३७४ पाठक संख्या

बैशाख २७ एजेन्सी : एकातिर कोरोना भाइरसको महामारीका कारण मानिसहरुको जीवनशैलीमा विभिन्न समस्याहरु आइरहेका छन् । तर, यसैबीच यौन रोग भने कम हुने देखिएको छ ।

लकडाउनका कारण सेल्फ आइसोलेसनमा मानिसहरुको यौन जीवनमा परिवर्तन आइरहेको छ । मानिसहरु यौनसम्बन्धका लागि नयाँ सम्बन्ध बनाउनबाट बन्चित भएका छन् । विशेषज्ञका अनुसार यौनसम्बन्धका कारण फैलने रोगहरु फैलनबाट रोक्न लकडाउन राम्रो मौका हुने बताइन्छ । एकभन्दा बढी यौनसाथी बनाउने मौका नमिल्दा कोरोना संक्रमण फैलन पाउँदैन ।

ब्रिटिश एसोसिएसन फर सेक्सुएल हेल्थ एण्ड एचआईभीका अध्यक्ष डाक्टर जोन म्याक्सुलरे भन्छन्, ‘यदि हामी मानिसहरुमा संक्रमणबारे जाँच गर्ने हो वा उपचार गर्ने हो भने अगाडि बढ्नको लागि गेम चेन्जर हुन सक्छन् ।’ यौन रोगका अन्य विशेषज्ञ पनि कुनै पनि लक्षण नभएका व्यक्तिहरुमा परीक्षण गरिएको थियो । कोरोना भाइरस संक्रमणका कारण ब्रिटेनमा ५४ प्रतिशत यौन रोगीहरुका लागि सेन्टर बन्द भयो । उपचारमा ३८ प्रतिशत स्वास्थ्य कार्यकर्र्तालाई राष्ट्रिय स्वास्थ्य मिसनको अन्य सेवामा लगाइएको छ । लकडाउनको दौरान डिन स्ट्रीट क्लिनीकमा पीआईपीले औषधिका लागि ५० प्रतिशतबाट घटेर १० प्रतिशत भएको छ ।

विशेषज्ञका अनुसार यसको मतलब क्लिनीक जानुभन्दा यौन रोगीहरु उपचारका उपायहरु फोनबाट प्राप्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस