आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सप्तरीका एक जनामा भेटियो कोरोना संक्रमण, संक्रमितको संख्या १ सय २१ पुग्यो

AuthorAP Khabar२०७७ बैशाख २९, सोमबार (३ साल अघि) ३४७ पाठक संख्या

बैशाख २९ काठमाडौं : सप्तरीका एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा बस्ने १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेजालमा संक्रमितको संख्या १ सय २१ पुगेको छ। आज बिहानमात्रै कपिलवस्तुमा १० जनामा संक्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस