आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०८ पुग्यो

AuthorAP Khabar२०७७ बैशाख ३०, मंगलबार (३ साल अघि) ३२६ पाठक संख्या

बैशाख  ३० काठमाडौं : आज थप १७ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि आजै ५७ जनामा कोरोना पुष्टि भएको थियो ।

नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस