आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमा पहिलो पटक एक जना स्वास्थ्यकर्मीमा कोरोना भएको पुष्टि

AuthorAP Khabar२०७७ बैशाख ३०, मंगलबार (३ साल अघि) ४५३ पाठक संख्या

बैशाख ३० काठमाडौं: नेपालमा पहिलो पटक एक जना स्वास्थ्यकर्मीमा कोरोना भएको पुष्टि भएको छ ।

मंगलबार विभिन्न प्रदेशमा गरि थपिएका ५७ संक्रमितमध्ये एक जना नर्स कोरोना भएको प्रदेश ५ प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले जानकारी दिए ।

कपिलवस्तसमा मंगलवार संक्रमण पुष्टि भएको थियो । संक्रमित जिल्लाको तौलिहवा अस्पतालमा काम गर्ने नर्स हुन् ।

प्रतिक्रिया दिनुहोस