आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको सिमरामा नेकपा एमाले क्षेत्र नम्बर ४ (क) को सम्पर्क कार्यालय स्थापना

प्रिती कुमारी, जीतपुर २०७९ कार्तिक ५, शनिबार (१ साल अघि) ३०८ पाठक संख्या

बाराको सिमरामा नेकपा एमालेले क्षेत्र नम्बर ४ (क) को सम्पर्क कार्यालय स्थापना गरिएको छ । शुक्रवार नेकपा एमालेका पोलिट ब्युरो सदस्य पुरुषोतम पौडेलले रिबन काटेर सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो ।

बारा निर्वाचन क्षेत्र नम्बर ४(क) का पार्टि सहईन्चार्ज कासिम हुसेनको सभा अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य सरस्वतीदेबी चौधरी, निर्वाचन क्षेत्र ४ का एमाले प्रतिनिधी सभा उमेदवार एकवाल मिया, प्रदेश सभा उमेदवा देवनारायण चौधरी लगाएत पार्टि नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस