आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शिक्षा र स्वास्थयको पहुच समाज सम्म् हुन आवश्यक प्रदेश सभा सदस्य समिर

एपी खबर २०७९ मंसिर १०, शनिबार (१ साल अघि) ३२० पाठक संख्या

धिरेन्द्र तिवारी

बारा क्षेत्र नम्बर ३ ख नवनिर्वाचित प्रदेश सभा सदस्य महम्द समिरले मेरो पहिलो प्राथमिकता शिक्षा स्वास्थय रहेको बताउनु भएको छ । शनिबार बिहान ११ बजे जिल्ला समन्वय समितिको हालमा नवनिर्वाचित जनप्रतिनिधिहरुको प्रामाणपत्र वितरण कार्यक्रममा सहभागी भए पश्चात सन्चारकर्मीहरु सङ्ग कुरागर्दा नवनिर्वाचित प्रदेश सभा सदस्य समिरले आफ्नोे पहिलो बिकाशको प्राथमिकता शिक्षा र स्वास्थय रहेको बताएका थिए ।

 

 

नवनिर्वाचित प्रदेश सभा सदस्य महम्मद समिरका अनुसार समाजको बिकाश गर्नका लागि शिक्षा र स्वास्थयको पहुँच समाजमा अनिवार्य हुनु पर्ने बताए हुन । शिक्षा भए समाजमा बिकासको लहर आफै आउने महम्द समिरले बताएका हुन । साथै क्षेत्र ३ ख का सम्पुर्ण मतदाता र जनसमुदायहरु सङ्ग आभर प्रकट गर्नु भएको हो।

प्रतिक्रिया दिनुहोस