आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भरतपुर विमानस्थलको बिशिष्ट कक्षमा आगलागी

एपी खबर २०७८ श्रावण ३०, शनिबार (२ साल अघि) ५४१ पाठक संख्या

३० श्रावण, भरतपुर । बिद्युत् चुहावटका कारण भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ः४५ बजेबाट सुरु भएको आगो बिमानस्थलमै रहेको अग्निनियन्त्रक साधन ७ बजे नियन्त्रणमा लिएको विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माले जानकारी दिनुभयो । आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको उहाले बताउनुभयो । क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न सकिने उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस