आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गोरखापत्रको सम्पादक सल्लाहकारमा उपेश महर्जन

एपी खबर २०८० जेष्ठ १४, आईतबार (११ महिना अघि) २७२ पाठक संख्या

काठमाडौँ । गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले महर्जनलाई सम्पादक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

 

कीर्तिपुर ७ काठमार्डौका महर्जनलाई २ वर्षका लागि नियुक्त गरेको हो । पत्रकारिता क्षेत्रमा २४ वर्ष विताएका महर्जन सम्पादक सल्लाहकार नियुक्त भएका हुन । महर्जनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस