आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गौरको विष्णु महायज्ञमा भक्तजनको भीड

एपी खबर २०७९ फागुन ११, बिहिबार (१ साल अघि) ८५ पाठक संख्या

रौतहट : रौतहटको गौरमा फागुन ४ गते विष्णु महायज्ञका आठौं दिन दर्शनार्थीकाे भीड लागेको छ । नौतले विशाल मण्डप तथा ५१ कुण्डीय महायज्ञमा भारतीय क्षेत्रदेखि भक्तजन सहभागी भएको महायज्ञ समितिका अध्यक्ष पवन साहले बताउनुभयो ।

 

अयोध्याका सन्त श्री रामअनुग्रहदासजी महाराजको पहलमा कलश यात्रा निकाली महायज्ञ शुरुवात भएको उहाँले जानकारी दिनुभयो ।महायज्ञमा २४ घण्टा अखण्ड रामधुन, विद्वान् आचार्यद्वारा पूजापाठ, हवन, जप र भजनकीर्तनलगायतका कार्यक्रम भइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस