आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगन्जमा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनालाई डोजर लगाएर भत्काउन शुरु

एपी खबर २०७९ फागुन १७, बुधबार (१ साल अघि) ७४ पाठक संख्या

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले अतिक्रमा गरी निर्माण गरिएका भौतिक संरचनालाई डोजर लगाएर भत्काउन शुरु गरेको छ ।मंगलबारदेखि महानगरले वीरगन्ज महानगरपालिका– १० आदर्शनगरस्थित वाल उद्यायनको जग्गा अतिक्रमा गरी निर्माण गरिएका भौतिक संरचनालाई भत्काउन शुरु गरेको हो ।

 

महानगरका अनुसार चार बिघा १८ कठ्ठामा फैलएको पुरनो माइराम पोखरीको चार बिघाभन्दा बडी जग्गा अतिक्रमण भएको रसोही जग्गा अतिक्रमण मुक्त गर्न डोजर चलाएको नगरप्रमुखको सचिवालय प्रमुख सत्यराज घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस