आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा चट्याङ्ग लागेर एक जना महिलाको मृत्यु

अखिलेश कुमार यादव २०८० जेष्ठ ९, मंगलबार (११ महिना अघि) ८३ पाठक संख्या

रौतहट: वर्षा सँगै परेको चट्याङ लागेर रौतहटको मौलापुर नगरपालिका ४ मा एक जना महिलाको मृत्यु भएको छ ।मौलापुर नगरपालिका वडा नम्बर ४ की ३५ वर्षीय प्रतिमा देविको चट्याङ लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ। ।

 

मंगलबार बिहान घरबाट खेततर्फ जाँदै गरेकी प्रतिमाको चट्याङ्ग लागेर मृत्यू भएको हो। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको रौतहट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस