आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मधेस प्रदेशको बजेट भोलि सार्वजनिक हुने

एपी खबर २०८० जेष्ठ ३२, बिहिबार (१० महिना अघि) ९५ पाठक संख्या

धनुषा- मधेस प्रदेशको बजेट भोलि सार्वजनिक हुने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट भोलि सार्वजनिक गर्ने भएको हो ।

 

बिहीबार बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले अगामी आर्थिक २०८०/८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र पढेर प्रदेशसभामा जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस