आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चट्याङ्ग लागेर एक किशोरीको मृत्यु

एपी खबर २०७८ भाद्र २७, आईतबार (२ साल अघि) ४११ पाठक संख्या

जाजरकोट । शनिबार सांझ परेको चट्याङ्ग लागेर जाजरकोटमा चट्याङ्ग लागेर एक किशोरीको मृत्यु भएको छ । जाजरकोटको बारेकोट गाउँपालिका १ कोटेलीकी १६ वर्षीया सम्झना गिरीको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

 

भान्सा घरमा खाना पकाउँदै गरेको बेला उनलाई चट्याङ्ग लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

 

नेपालगञ्जमा बसेर कक्षा १० मा पढ्दै गरेकी उनी तीज मान्न केही दिनअघि मात्रै घर गएकी आफन्तले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस