आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रुख ढल्दा चितवनमा तीन जनाको मृत्यु

एपी खबर २०७९ जेष्ठ ७, शनिबार (१ साल अघि) ४३८ पाठक संख्या

मृत्तकको पहिचान खुलेको छैन । विद्युतका पोल र रुखहरु ढल्दा चितवनका विभिन्न सडकहरु अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, नारायणगढ, आपँटारी, क्यान्सरगेट, चितवन मेडिकल कलेज लगायतका स्थानमा रुख र विद्युत पोल ढल्दा सडक अवरुद्ध बनेको हो । हावाहुरीले नारायणी पुलमाथि एउटा ट्रक र केही बिजुलीका पोल समेत ढलेका छन् ।

प्रतिक्रिया दिनुहोस