श्रावण १२ टोकियो ।
जापानको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको होन्सु टापुमा ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
स्थानीय समयअनुसार आइतबार सबेरै भूकम्प गएको अमेरिकी जियोलोजिल सर्भेले जनाएको छ । भूकम्पको केन्द्रविन्दु होन्सु टापुभन्दा दक्षिणतर्फ ३७५.८ मिटरको गहिराइमा रहेको थियो । भूकम्पपछि सुनामी चेतवनी भने जारी गरिएको छैन ।
भूकम्पको अनुभव गरिएको क्षेत्रको अनुमानित जनसंख्या । क्षति विवरण आएको छैन।
प्रतिक्रिया दिनुहोस