भाद्र , ३० : अब आइन्दा अभद्र व्यवहार नगर्ने सर्त गराएर ज्ञानेन्द्र शाहीलाई प्रहरीले थुनामुक्त गरेको छ । शाहीमाथि प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा मुद्धा चलाउने तयारी गरिएको भए पनि पहिलो पटक भएकाले सम्झाइ बुझाइ गरेर छाड्न निर्देशन आएकाले छाडिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
शाहीका लागि यो सुध्रने मौका रहेको र अबदेखि अभद्र व्यवहार नहुने अपेक्षा प्रहरी लिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा सिंह चन्दले जानकारी दिनुभयो ।
नारायणी अनलाइन ;
प्रतिक्रिया दिनुहोस