कमल खत्रीको म तिम्रै हुँ गितको लिरिकल भिडियो सार्वजनिक भएको छ । माया गर्ने जोडिहरुको लागि उक्त गित बानाइएको खत्रीको भनाई छ ।
कमल खत्रीको स्वरमा रहेको म तिम्रै हुँ गितलाई मोहन अधिकारीले लेखेका छन् र गायक कमल खत्री स्वयम गितमा संगित भरेका छन् भने बिजेश्वर तन्दुकरले संगित सम्योजन गरेका छन् ।
माया गर्ने जोडीहरुको विषेश दिन भ्यालेन टाईन्समा उक्त गित कलम खत्रीको आफ्नै युटुव च्यानलबाट विश्व भर एकसाथ सार्वजनिक गरिएको थियो । कमल खत्रीको हरेक गित जस्तै यो गितलाई पनि दर्शकले एक दम माया गरिरहेका छन् ।
हेर्नुहोस गित:
प्रतिक्रिया दिनुहोस