काठमाडौं , पौष १९ : पत्रकार गोपाल खनाल गोरखापत्र दैनिकको सल्लाहकार सम्पादकमा नियुक्त हुनु भएको छ ।
अढाई ददशदेखि पत्रकारितामा क्रियाशील खनाललाई सरकारले बिहिबार गोरखापत्रको सल्लाहकार सम्पादक बनाएको हो ।
खनाल केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा सञ्चार विज्ञ हुनुहुन्थ्यो ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस