आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेविसंघद्वारा कांग्रेस कार्यालय पुनः घेराउ

AuthorAP Khabar२०७५ फागुन १४, मंगलबार (५ साल अघि) २३९ पाठक संख्या

नेपाली कांग्रेको भातृ संगठन नेपाल विद्यार्थी संघका असन्तुष्ट नेता कार्यकर्ताहरुले पार्टी कार्यालय सानेपा फेरी घेराउ गरेका छन् ।

मंगलबार असन्तुष्ट विद्यार्थी कार्यकर्ताहरुले नेविसंघको नयाँ नेतृत्व ल्याउँदा सबैलाई समेटेर ल्याउनुपर्ने, ३२ वर्ष मुनिको उमेर सूमहबाट नेतृत्व चयन गर्नुपर्ने र गुटबन्दीको अन्त्य गर्नुपर्ने भन्दै नाराबाजी तथा घेराउ गरेका हुन् ।

कांग्रेसले आफ्नो भातृ संगठन नेविसंघको नयाँ नेतृत्व ल्याउने विषयमा गहन छलफल गरिरहेको बताइएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस