आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नवलपरासीमा देवरद्वारा भाउजूको हत्या

एपी खबर २०८० अषाढ २५, सोमबार (९ महिना अघि) १०० पाठक संख्या

नवलपरासीको रामग्राममा देवरले भाउजूको हत्या गरेका छन् । रामग्राम नगरपालिका–१० मंझरियाका २७ वर्षीय चन्दन चौधरीले २६ वर्षीया मिरा चौधरीको हत्या गरेको प्रहरीले जनाएको हो ।

 

हत्या गर्ने चन्दनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ। प्रहरीका अनुसार दुई भाइमध्येका चन्दन कान्छा हुन् । जेठा दाइ रोजगारीका सिलसिलामा विदेशमा छन् ।

प्रतिक्रिया दिनुहोस