आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

झापामा गएराति ट्रक र स्कुटर ठाेक्किँदा दुई जनाकाे ज्यान गयो

एपी खबर २०८० कार्तिक ५, आईतबार (६ महिना अघि) १३३ पाठक संख्या

झापा – झापाकाे अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा गएराति ट्रक र स्कुटर ठाेक्किँदा दुई जनाकाे ज्यान गएकाे छ ।दुर्घटनामा स्कुटर चालक अर्जुनधारा–२ गाजाबारीका ३५ वर्षीय याम भट्टराईको घटनास्थलमै र स्कुटरको पछाडि बसेका ३६ वर्षीय रोशन लुङ्गेली मगर उपचारका क्रममा ज्यान गएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले बताउनु भयाे । ट्रक चालक अर्जुनधारा–२ का २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई पक्राउ गरिएकाे उहाँले बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस