आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

एपी खबर २०८० पौष ९, सोमबार (४ महिना अघि) १४१ पाठक संख्या

काठमाण्डाै – सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ का रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० की मुनाकला राईको ज्यान गएको हो । आज बिहान ०१–००६ ख ४५९३ नम्बरको बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस