आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमा पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमित थपिए

एपी खबर २०८० बैशाख १७, आईतबार (१ साल अघि) ९४ पाठक संख्या

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४७३ नमूनामध्ये २७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार २०१ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ६० जनामा कोरोना संक्रमण देखिएको हो ।

 

यससँगै कोरोनाबाट सक्रिय संक्रमित हुनेको संख्या ३२८ जना पुगेको छ । संस्थागत आईशोलेशनमा २८ जना, आईसीयूमा ९ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।मन्त्रालयका अनुसार आइतबार मात्रै ५५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस