आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

देशभर थप ६० जनामा कोरोना संक्रमण पुष्टि

एपी खबर २०८० बैशाख १८, सोमबार (१ साल अघि) १०० पाठक संख्या

काठमाडौँ: देशभर थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जनाको नमूना परीक्षण गरिएको थियो । २ सय ७२ जनाको पीसीआर र १ हजार २ सय १ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो ।

 

उक्त परीक्षणमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार ५५ जना संक्रमणमुक्त भएका छन् भने हाल ३ सय २८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस