काठमाडौं , पौष १९ : प्रधानमन्त्री केपी ओलीले बिहिबार संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।
कार्य व्यास्तताको कारण प्रधानमन्त्री बिहिबार संसदमा उपस्थित नहुने प्रेस संयोजक चेतन अधिकारीले जनता समाचारलाई जानकारी गराउनु भएकाे छ । प्रेस संयोजक अधिकारीका अनुसार प्रधानमन्त्रीको सम्बोधन आइतबारको लागि सारिएको छ ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस