आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा २ को मृत्यु

AuthorAP Khabar२०७५ पौष १९, बिहिबार (५ साल अघि) ४५२ पाठक संख्या

झापा , पौष १९ : झिलझिलेमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

बा १३ च ३१२८ नम्बरको बोलेरोले मे ४ प ३२ नम्बर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकमा सवार दुबै जनाको मृत्यु भएको हो । मृतकको अहिलेसम्म सनाखत नभएकाे प्रहरीले जनाएको छ । बोलेरो चालक पक्राउ परेका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस