आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सरकारले तोक्यो उखुको मूल्य

AuthorAP Khabar२०७५ पौष १९, बिहिबार (५ साल अघि) ६३३ पाठक संख्या

काठमाडौं  , पौष १९ : उचित मूल्यको संर्षरत उखु किसानलाई अब भने राहत हुने भएको छ । सरकारले उंखुको मूल्य तोकेको छ ।
सरकारले उंखुको मूल्यप्रति क्वीन्टल ५ सय ३६ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ ।

यसअघि उँखुको मूल्य चिनी मिलले मनोमानी रुपमा तोक्दै आएको थियो । चिनी मिलले उँखु किसानलाई प्रतिक्वीन्टल ४ सय रुपैयाँको् दरले भुक्तानी गर्दै आएको थियो । किसान उँखुको मूलय मूल्य कम भएको भन्दै वर्षौदेखि आन्दोलनरत थिए । किसानले मूल्यवृद्धि र निर्धारण गर्न माग गर्दै आएका थिए ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस