आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आगलागीमा तीन पसल जले

AuthorAP Khabar२०७५ पौष २०, शुक्रबार (५ साल अघि) ४०५ पाठक संख्या

काठमाडौं , पौष २० :  डडेल्धुराको अमरगढी नगरपालिका –५ बागबजारमा आगलागी भएको छ । बिहीबार राती ११ बजे लागेको आगोबाट ३ पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

रातीको समयमा लागेको आगोबाट एक होटल, एक तरकारी पसल र फोटो स्टुडियोका सामान जलेर नष्ट भएका छन् ।
आगो के कारणले लागेको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस