आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सोफा गोदाममा आगलागी

AuthorAP Khabar२०७५ पौष २१, शनिबार (५ साल अघि) ३६० पाठक संख्या

काठमाडौं ,पौष २१ :  ललितपुरको नख्खुस्थित सोफा गोदाममा आगलागी भएको छ ।

अहिले प्रहरी, स्थानीय र दमकलको सहायतामा आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकी छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस