आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मन्त्री अधिकारीले पत्रकार सम्मेलनबाट सफाइकाे प्रयास गर्दै

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) ३८९ पाठक संख्या

काठमाडौं , पौष २३ : नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाजबारे उठेका समसामयिक विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री रविन्द्र अधिकारीले स्पष्टीकरण दिन पत्रकार सम्मेलन गर्नुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरिदबारे छानबिन गर्न बनाएको उपसमितिले बहालवाला उड्डयनमन्त्री रविन्द्र अधिकारी सहितका पदाधिकारीको संलग्नता रहेको प्रतिवेदन समितिमा बुझाएपछि मन्त्रालयले धारणा सार्वजनिक गर्न लागेको हो ।

समाचार

प्रतिक्रिया दिनुहोस