आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रेशम चौधरीलाई जेलमै राख्नूः सर्वोच्च

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) ४७६ पाठक संख्या

काठमाडौं , पौष २३ :  ससद र सरकारले सांसदको शपथ खुवाए पनि कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई सर्वोच्च अदालतले थुनामै राख्न भनेको छ ।

टीकापुरमा निर्दोष बालक र निहत्था सुरक्षाकर्मीको हत्या घटनामा तल्ला अदालतबाट जिम्मेवार ठहरिएका चौधरीको मुद्दालाई सदर गर्दै सर्वोच्चले चौधरीलाई थुनामै राख्न भनेको हो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस