आज:  २०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रियंकाको झुला भाइरल !

AuthorAP Khabar२०७५ पौष २७, शुक्रबार (५ साल अघि) ४५४ पाठक संख्या

काठमाडौं ,  पुष २७ : बलिउडकी चर्चित नायिका प्रियंका चोपडा र निक जोनसले विवाहपछि केही समयका लागि चलचित्र क्षेत्रमा ब्रेक लिएका छन् ।

दुवै जनाले पहिले लण्डनमा क्रिसमस मनाए र नयाँ सालको सेलिब्रेट स्विजरल्याण्डमा गरेका छन् । उनीहरु अहिले कैरेबियनमा हनिमुन मनाउन गएका छन् ।

प्रियंका र निकले कैरेबियनमा मनोरञ्जन गरिरहेका केही तस्बिर सार्वजनिक गरेका छन् । एक फोटोमा निकले हातमा सिंगारका सामाग्री समातेका छन् । एउटा भिडियो समे सार्वजनिक भएको छ । जसमा प्रियंका झुला खेलिरहेकी छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस