आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ग्यास लिक भएर आगलागी

AuthorAP Khabar२०७५ पौष ३०, सोमबार (५ साल अघि) ४४८ पाठक संख्या

पर्सा , पौष ३० : बिरगंजमा ग्यास लिक भएर आगो लाग्दा एक दम्पती घाइते भएका छन् । बिरगंज उपमहानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित जगन्नाथ धानुकको घरमा साेमबार बिहान ग्यास लिक भएर आगलागी भएको हाे ।

आगलागीबाट जगन्नाथ र उनकी पत्नी सुनितादेवी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको नारायणी उप क्षेत्रीय अंचल अस्पतालमा भइरहेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस