आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

३३ किलो सुन प्रकरणका आरोपी युएईमा पक्राउ

AuthorAP Khabar२०७५ माघ २२, मंगलबार (५ साल अघि) ३९९ पाठक संख्या

एपी खबर – माघ, २२-

साढे ३३ किलो सुन प्रकरणका आरोपी पक्राउ परेका छन् । काभ्रेका हरिशरण खड्का युएईमा पक्राउ परेका हुन्  ।खड्काविरुद्ध इन्टरपोलले नोटिस जारी गरेको अवस्थामा युएईबाट पक्राउ गरेको हो । उनलाई नेपाल ल्याइँदैछ ।

प्रतिक्रिया दिनुहोस