आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

के भएको थियो गायक सोनु निगमलाई ?

AuthorAP Khabar२०७५ फागुन ९, बिहिबार (५ साल अघि) ३३१ पाठक संख्या

भारतीय बिख्यात गायक सोनु निगम आफ्नो गीतको म्यूजिक भिडियो छायाँकनका लागि आइतबार नेपाल आउनुभएको थियो ।

पोखरामा भिडियो छायाँकनका क्रममा एकाएक उहाँको ढाड दुख्न थाल्यो । संगीतप्रतिको समर्पणले हुनुपर्छ दुखाइलाई सहेर भएपनि उहाँले भिडियोको छायाँकन सक्नुभयो ।

‘ढाडमा असैह्य पिडा भएपछि सोमबार गाएक सोनुलाई नर्भिक अस्पतालमा भर्ना गरियो ।’ सोनुको गीतमा सह–निर्देशकको रुपमा सहभागि नेपालका व्यस्त निर्देशक निकेश खड्काले भन्नुभयो, ‘ढाडको दुखाई कम भएपछि आज गाएक सोनु भारत प्रस्थान गरिसक्नुभएको छ ।’ उहाँ थप उपचार र चिकित्सकीय परामर्शका लागि भारत प्रस्थान गर्नुभएको हो ।

janta samachar

प्रतिक्रिया दिनुहोस