आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ईशनाथ नपामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

AuthorAP Khabar२०७६ बैशाख २७, शुक्रबार (४ साल अघि) ५५० पाठक संख्या

जीतपुर बैशाख २७ गते ।
एपिखबर डेस्क

रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा शुक्रवार देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
नगरपालिकाका मेयर सन्ताेष मेहताले अाजबाट हुनलागेको खेलकाे उदघाटन गरेका छन् ।

खेल उद्घाटन कार्यक्रम मेयर मेहताले पढाइको साथ् साथै खेलको पनि हाम्रो जिवनमा धेरै महत्व रहेकोले गर्दा हामि आज राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुभारम्भ गरेको छौ जसले खेलाडीको शारिरिज पक्षको बिकाशमा सकरातम्क परिवर्तन ल्याउछ भने आशा गरेको छु भनेर मेयर मेहताले आफ्नो शुभकामना मन्तब्य राख्नु भएको छ ।

उदघाटन कार्यक्रममा ईशनाथ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता, वडाअध्यक्षहरु सम्बन्धित विधालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरु समेतकाे व्यापक सहभागिता रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस