आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज पहिलो राष्ट्रिय वृक्षरोपण दिवस, प्रधानमन्त्रीको सहभागितामा फलफूलका विरुवा रोपिँदै

AuthorAP Khabar२०७६ अषाढ १४, शनिबार (४ साल अघि) ४६१ पाठक संख्या

असार १४
काठमाडौं : आज पहिलो राष्ट्रिय वृक्षरोपण दिवस मनाइँदै छ । सरकारले यो वर्षदेखि असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउन शुरु गरेको हो ।

दिवसको अवसरमा काठमाडौंको कोटेश्वर–कलंकी सडकखण्डमा प्रधानमन्त्री केपी ओलीको उपस्थितीमा फलफूलका विरुवा रोपिएको छ । सरकारले आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस