आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

त्रिभुवन विमानस्थल आजदेखि पुनः दैनिक २१ घण्टा सञ्चालन

AuthorAP Khabar२०७६ अषाढ १६, सोमबार (४ साल अघि) २५१ पाठक संख्या

असार १६
काठमाडौं : तीन महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि पूर्ववत् रूपमै सञ्चालनमा आएको छ ।

तीन हजार मिटर लामो धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम सकिएपछि विमानस्थल २१ घन्टा नै सञ्चालनमा आएको हो । झण्डै ४० बर्षपछि विमानस्थलको धावनमार्गमा कालोपत्रे गरिएको हो ।

प्रतिक्रिया दिनुहोस