आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ब्राजिललाई कोपा अमेरीकाको उपाधि, पेरु ३-१ ले पराजित

AuthorAP Khabar२०७६ अषाढ २३, सोमबार (४ साल अघि) ३५८ पाठक संख्या

असार २३
काठमाडौं : ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा पेरुलाई तीन एक गोल अन्तरले पराजित गर्दै ब्राजिलले उपाधि हात पारेको हो । ब्राजिलका लागि ग्याब्रियल जिसस, सुसा सोरेस र रिचर्डलिसनले एक-एक गोल गरे ।

पेरूका लागि पेनाल्टीमा पाओलो गुरेरोले एक गोल फर्काए । मिनेटमा पेनाल्टीमा गोल गर्दै पेरुलाई खेलमा फर्काए । खेलको अन्तिमतिर दोहोरो पहेलो कार्ड खादै जिससले मैदान छाडेपछि पेरूले गोल थप्न सकेन । ब्राजिलले नवौ पटक कोपा अमेरिकाको उपाधि उचाल्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस