आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

५० हजार घुससहित सर्लाहीको रामनगर गाउँपालिकाको इञ्जिनियर पक्राउ

AuthorAP Khabar२०७६ श्रावण ३, शुक्रबार (४ साल अघि) ३२७ पाठक संख्या

श्रावन ०३ ;

घुस लिएको आरोपमा सर्लाहीको रामनगर गाउँपालिकामा कार्यरत इञ्जिनियर रामजीबाबु यादव पक्राउ परेका छन् । उनी ५० हजार घुस लिएको आरोप पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई पक्राउ गरेको हो । उपभोक्ता समितिका पदाधिकारीसँग रकम लिँदै गरेको अवस्थामा यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस