आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कैलालीमा नदीमा डुबेर वृद्धको मृत्यु

AuthorAP Khabar२०७६ श्रावण ३, शुक्रबार (४ साल अघि) ४४६ पाठक संख्या

कैलाली श्रावन ०३;- कैलालीको डोडा नदीमा डुबेर एक वृद्धको मुत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका ८ दिपनगरगाउँ बस्ने वर्ष ५५ का नौले थापाको मुत्यु भएको हो।

बिहीबार राति ९ बजेको समयमा वडा नम्बर ८ को कार्यालयबाट आफ्नो घर जाने बेला नदी तर्दा उनी डुबेका थिए। शवलाई पोस्टमार्टमका लागि प्रथामिक स्वास्थ्य चौकी भजनी पठाइएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस