आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अमला खाँदा यसरि बढ्छ यौनशक्ति, यस्ता छन् अमलाका गुणह

AuthorAP Khabar२०७६ श्रावण २५, शनिबार (४ साल अघि) ६०४ पाठक संख्या

एपी खबर: एजेन्सी, अमला भिटामिनको राम्रो स्रोत भएको एउटा फल हो । भनिन्छ, ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरू निको हुन्छन् ।अमलामा विभिन्न रोगहरू निको पर्ने क्षमता हुन्छ । यसैगरी प्रत्येक दिन एउटा अमला खानाले युवाहरूमा यौन शक्ति प्रदान गर्नुका साथै बृद्धहरूमा युवाअवस्थामा जस्तै जोस् जाँगर आउँछ । तर, अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ ।

यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ ।

अमला खानुका फाइदाहरू यस्ता छन्ः

–दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगिन्छ ।

–प्रत्येक दिन एउटा अमला खानाले पेट सफा रहिरहन्छ र कब्जियतलगायत पेटमा देखा पर्ने समस्याहरू हुन पाउँदैन साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ ।

–अमलाले आँखाको रोशनी अझ बढी शक्तिशाली बनाउँछ ।

–अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । किड्नीसँग सम्बन्धित रोगहरु लाग्दैनन् ।

–दैनिक अमलाको जुस अथवा जाम खाएर दूध पिउने गर्नाले शरीरमा कुनै पनि रोगले आक्रमण गर्न सक्दैन ।

–अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ । अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ ।

–अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ । दैनिक एउटा अमला खानाले फोक्सोसँगसम्बन्धित रोगहरु लाग्न पाउँदैनन् ।ध पिउने गर्नाले शरीरमा कुनै पनि रोगले आक्रमण गर्न सक्दैन ।

–अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ । अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ ।

–अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ । दैनिक एउटा अमला खानाले फोक्सोसँगसम्बन्धित रोगहरु लाग्न पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस