आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ मंसिर १४ गतेको राशिफल

AuthorAP Khabar२०७६ मंसिर १४, शनिबार (४ साल अघि) ३१५ पाठक संख्या

मेष- धनको सुख मिल्नेछ , काममा प्रगति देखिनेछ ।
वृष- मित्र बाट असहयोग हुनेछ , अपमानको भय हुनेछ ।
मिथुन- सन्तानको माया मिल्नेछ, आम्दामीको स्तर बढ्नेछ ।
कर्कट- घर वाहिर व्यस्त भइनेछ, मित्रसंग विवाद हुनेछ ।
सिंह- स्थान परिवर्तन हुनेछ, मनाेरन्जनमा दिन दिन बित्नेछ ।
कन्या- धनको कारोबार घट्नेछ, आफन्त संग वादविवाद पर्नेछ ।

तुला- आफन्त भेटघाट हुनेछ, महन्त्वपूर्ण काम पुरा हुनेछ ।
वृश्चिक- काममा फाइदा हुनेछ, बोलीको प्रभावले मित्रता बढ्नेछ ।
धनु- व्यवसायमा सन्तोष मिल्नेछ, काममा सहयोग पाइनेछ ।
मकर- रोजगारीको सम्भावना देखिन्छ, आफन्तले तनाव दिनेछन् ।
कुम्भ- काममा लाभ हुनेछ, विदेशको काम बन्नेछ ।
मीन- सामाजिक प्रतिष्ठा बढ्नेछ, पारिवारिक खर्च थपिनेछ ।

प्रतिक्रिया दिनुहोस