आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ मंसिर १६ गतेको राशिफल

AuthorAP Khabar२०७६ मंसिर १६, सोमबार (४ साल अघि) ३५९ पाठक संख्या

मेष- रोजगारीमा फाईदा मिल्नेछ । उत्साहले काम बन्नेछ ।
वृष- आफन्तबाट फाईदा मिल्नेछ । धनको कारोबार राम्रो हुनेछ ।
मिथुन- हतारमा काम बिग्रिनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
कर्कट- यात्राको मजा मिल्नेछ । सरसामान हराउन सक्नेछ ।
सिंह- आम्दानी राम्रो हुनेछ । विलासीतामा मन जानेछ ।
कन्या- काममा प्रशंसा मिल्नेछ । सहयोगले काम बन्नेछ ।

तुला- घरायसी विवाद हुने्छ । मित्रबाट धोका पाईनेछ ।
वृश्चिक- रोजगारीको सिर्जना हुनेछ । स्वास्थ्यमा बाधा आउनेछ ।
धनु- पारिवारिक मेलमिलाप हुनेछ । प्रेममा प्रगति देखिनेछ ।
मकर- स्वास्थ्यमा सुधार रहनेछ । मेलमिलापले काम बन्नेछ ।
कुम्भ- यात्रामा खर्च बढ्नेछ । आर्थिक कारोबार कमजोर हुनेछ ।
मीन- व्यापारमा प्रगति हुनेछ । आम्दामीको स्रोत मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस