आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७६ मंसिर २५ गतेकाे राशिफल

AuthorAP Khabar२०७६ मंसिर २५, बुधबार (४ साल अघि) ३४४ पाठक संख्या

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् ।
वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ ।
मिथुन- रोगबाट तनाव मिल्नेछ, खर्चका वृद्धि हुनेछ ।
कर्कट- शैक्षिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।
सिंह- नोकरीमा लाभ हुनेछ, पदीय जिम्मेवारी बढ्नेछ ।
कन्या- उमंगले काममा राहत मिल्नेछ , दाजुभाइले साथ दिनेछन् ।

तुला- धनको अपव्यय हुनेछ, काममा बाधा हुनेछ ।
वृश्चिक- प्रेममा प्रगति हुनेछ, वैदेशिक काममा लाभ पाइनेछ ।
धनु- अनावश्यक खर्च हुनेछ , वाधा व्यवधान हट्नेछ ।
मकर- व्यापारमा लाभ मिल्नेछ , सम्पत्तिको कारोवार हुनेछ ।
कुम्भ- पहिचानमा आलोचना हुनेछ , रोजगारीको अवसर गुम्नेछ ।
मीन- सामाजिक काममा रुचि जानेछ , छोटो यात्रा हुनेछ ।

प्रतिक्रिया दिनुहोस